एउटा यस्तो गाउँ जहाँ केटाको अभावमा केटीको विहे हँदैन



काठमाडौ/ सूचना र प्रविधिमा आएको विश्वव्पापिकरणका कारण संसार नै एक गाउँजस्तो भएको छ ।

एउटा यस्तो गाउँ जहाँका युवकसँग त्यहाँका युवतीहरुको बिहे सम्भव छ । तर सँधै भनेजस्तो गराइमा देखिदो रहेनछ भन्ने कुराको उदाहरण भेटीएको छ ब्राजिलमा ।

झण्डै ६ सय महिलाको जनसंख्या रहेको यो गाउँमा ३ सय भन्दा धेरै युवतीहरुको बिहे गर्न बाँकी रहेको अन्तराष्ट्रिय मिडियाले जनाएको छन् ।

बिहे नगरीकनै बस्न बाध्य ती युवतीहरुको उमेर १८ देखि ३० वर्षसम्मको रहेको समाचारमा उल्लेख छ । अविबाहित केटा नपाइएपछि यो गाउँका महिलाहरु दोस्रो बिहे गर्न बाध्य छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्