गिरिराज ने पाली
दाङ,१ जेठ । खाद्य सुरक्षामा आत्मनिर्भर गराउने उद्दे श्यले सरकारले थालनी गरे को कृषि सुपर जो न कार्यक्रमअन्र्तगत दाङको पश्चिम क्षे त्रलाई तो री जो नका रुपमा विकास गरिने भएको छ ।आगामी आर्थिक वर्ष २०७५/७६ दे खि लागु हुने गरी पश्चिम दाङको शान्तिनगर, बबई र दंगीशरण गाउ“पालिकामा तो री जो न कार्यक्रम शुरु गरिने भएको छ । प्रविधि, पूर्वाधार र लगानीको अभावका कारण फष्टाउन नसके को पश्चिम दाङमा जो न कार्यक्रमअन्तर्गत तो री पके ट क्षे त्रका रुपमा विकास गर्ने कार्यक्रम तय गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियो जना व्यवस् थापन इकाई काठमाडांै तथा जिल्ला कृषि विकास कार्यालय दाङले सो मवार घो राहीमा आयो जना गरे को तो री जो न निर्धारणसम्वन्धी सरो कारवालाहरुस“गको अन्तत्र्रिmयामा बो ल्ने वक्ताहरुले तो री उत्पादनका लागि पश्चिम दाङ अतिउपयुक्त र सम्भावित क्षे त्र रहे को बताएका थिए ।
जिल्ला समन्वय समिति दाङका प्रमुख जिते न्द्रमान ने पालीको अध्यक्षतामा भएको कार्यक्रममा किसानहरुले जो न तथा सुपर जो नले उत्पादन बृद्धि गरे पनि भू– व्यवस् थापन र उत्पादित कृषि उपजले मूल्य र बजार पाउन नसक्दा किसानहरु मारमा पर्ने गरे को गुनासो गरे का थिए । जो न कार्यक्रमस“गै भण्डारण तथा सरकारले एकीकृत मूल्य निर्धारण गर्नुपर्ने किसानहरुको भनाइ थियो । किसान जग बहादुर खत्रीले उत्पादित वस् तुले मूल्य र बजार पाउन नसक्दा न्यून मूल्यमै बिक्री गर्नुपर्ने बाध्यता रहे को बताउनुभयो । शीतभण्डारणदे खि मूल्य र बजारको अभावमा दुःख गर्ने किसानभन्दा व्यापारीले बढी नाफा लिने गरे को उहा“को भनाइ थियो ।
पश्चिम दाङ तो री उत्पादनको प्रचुर सम्भावना बो के को क्षे त्र रहे काले जो न तथा सुपर जो न कार्यक्रम थालनी गरे पनि भण्डारणको व्यवस् थापन हुन नसक्दा किसानले त्यसको फाइदा लिन नसक्ने बबई, शान्तिनगर र दंगीशरण गाउपालिका अध्यक्ष भुवने श्वर पौ डे ल, कमानसिंह डा“गी र भागीराम चो धरीको सामूहिक धारणा राख्नुभयो । उहाहरुले जो न कार्यक्रम मार्फत उत्पादित वस् तुलाई भण्डारण गरी राख्ने ठाउ“ नहु“दा सस् तो मा व्यापारीहरुलाई बिक्री गर्नुपर्ने बाध्यता दे खिएको बताउनुभयो । जो न कार्यक्रमले प्रशो धन गनेर् उपकरण, मूल्य र बजारीकरणको व्यवस् थापनका लागि उपयुक्त कार्य यो जना निर्माण गर्नुपर्ने बताएका थिए । कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियो जना अनुगमन यो जना अधिकृत, जिल्ला कृषि विकास कार्यालय दाङका वरिष्ठ कृषि विकास अधिकृत दीपककुमार शर्मालगायतले जो न तथा सुपरजो नका बारे मा जानकारी दिनुभएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।