घमण्ड हुनुपर्छ तर घमण्डि होईनः गाएक/मोडल चक्र वम



सैघाली खबर, १ असोज ।
अहिलेको निकै चर्चित तथा व्यस्त कलाकारहरु मध्यका एक हुन् चक्र बम । गीत गाउनेदेखि लिएर नाच्ने सम्मका प्रतिभा देखाएर चक्र वमले दर्शक तथा श्रोताको मन जित्न सफल भएका छन् । खाँसगरि त उनि आफ्नै भाषा सस्कृती जोगाउने खालका गित गाउछन् र गाउन रुचाउछन् ।

सुदुरपश्चिममा जन्मिएका चक्र वम भन्छन्, भाषा सस्कृतीलाई जगेर्ना गर्ने उद्देश्यले पनि पश्चिमेली भाषाका गीतहरु गाँउने गर्छु । र यसकै माध्यमबाट भाषाको विस्तार र संरक्षण भएको पनि आफुलाई आभाष हुन्छ । सैघाली खबरसंगको अन्तर्वातामा हामिले चक्र वमलाई तपाई घमण्डि हुनुहुन्छ रे नि ? भनेर प्रश्न गर्दा उनले एकदमै घुमाउरो पाराले जवाफ दिए । चक्र भन्छन् कलाकारमा घमण्ड हुन्छ तर घमण्डि हुनु हुदैन । र कुनै पनि कलाकारले जानिजानि घमण्ड पनि गर्दैन । यिनै गाएक तथा मोडल चक्र वमसंग गरिएको रमाईलो कुराकानि हेर्नकोलागि तलको भिडियोमा किल्क गर्नुहोला ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्