उचित पारिश्रमिको माग गर्दै सिलाई कालिगढहरु आन्दोलित



सैघाली खबर
दाङ १६ , साउन
उचित पारिश्रमिकको माग गर्दै कपडा सिलाई कालिगढहरुले मंगलावर देखी कामकाज ठप्प वनाउने भएका छन ।

नेपाल स्वतन्त्र सिलाई कालिगढ संघले सोमवार एक विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएको हो । सिलाई कालिगढहरुले पाउने पर्ने उचित सेवा सुविधा र पारिश्रमिकको अझै ग्यारेन्टी हुन नसकेकाले उचित पारिश्रमिक र सेवा सुविधाको ग्यारेन्टी नभए सम्म कामकाज ठप्प पार्ने चेतावनी दिएका छन ।

उचित पारिश्रमिको व्यावस्था नभए सम्म जिल्लाका सवै सिलाई व्यावसायहरु वन्द गर्ने समेत चेतावानी दिएका छन । संघका अध्यक्ष प्रमोद सुनाम र महासचिव विकल कुमार धामीको संयुक्त हस्ताक्षर द्वारा जारी विज्ञप्तीमा यस्तो उल्लेख गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्