बंगुर व्यावसायी समितिको दाङको प्रथम भेला 



 

सैघाली खबर  

दाङ १६, साउन

बंगुर व्यावसायी समिति दाङको प्रथम भेला घोराहीमा  सम्पन्न भएको छ ।

भेलाले चित्र वहादुर पुन मगरको अध्यक्षता १३ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ । जसमा उपाध्यक्षमा उर्मिला वंली , सचिवमा तुलसीराम वुढा , सह–सचिवमा कल कुमारी चुनारा , कोषाध्यक्षमा गोपाल चौधरी लाई चयन गरेको छ ।

त्यस्तै भेलाले सदस्यहरुमा वेगम रेश्मी मगर , विर वहादुर चौधरी , खिम वहादुर  घर्ति र खुसीराम चौधरी लाई चयन गरिएको छ । त्यस्तै भेलाले  जगत दर्लामी ,  पुर्ण प्रकाश घर्ति ,  भिम वहादुर वंली र  दुर्गा वहादुर वंली लाई  सल्लाहाकारमा चयन गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्