बसको ठक्कर बाट गम्भिर घाइते



सैघाली खबर,
दाङ, ६ असोज।
डिलक्स बसको ठक्कर बाट एक महिला गम्भिर घाइते हुनु भएको छ।
तुलसीपुरबाट आउदै गरेको ना ४ ख ७२४३ नम्बरको डिलक्स बसले नारायणपुर डोक्रेना चोकमा ठक्कर दिदा घाइते हुनु भएको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ । महिलाको अबस्था चिन्ताजनक रहेको र घोराही ल्याउदै गरेको प्रहरीले जनाएको छ।
बस ,गाडी चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ। घाइतेको परीचय खुल्न नसकेको प्रहरीले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्