मलाई पैसा कमाउनु छ



मलाई पैसा कमाउनु छ, अनी
अरुलाई गित लेखाएरै भएनी गितकार बन्नुछ
किताब लेखाएरै भएनी साहीत्यकार बन्नुछ
सम्मानहरु ग्रहण गर्नुछ
राष्टीय अन्तराष्ट्रिय अवार्ड लिनुछ
बौद्दीक बर्गमा उभ्याउनु छ
हरेकको फेसबुक स्टाटसहरुमा छिर्दै आफ्नो माहान बिचारहरु पोख्नु छ
आफु भयकंर हो भन्न अनी भनाउन लगाउनु छ
नजिकका टिभी रेडीयो अनी समाचारहरुमा भनसुन गराउनु छ
कार्यक्रमहरुमा अग्रपंक्तीमा आसन गर्नुछ
चर्चीत र लोकप्रिय नामको ट्याटु हान्नु छ
प्रमाणका लागी फेसबुकमा फोटोहरु राख्नु छ
तेसैले पहिले आँफुलाई धनपती बनाउनु छ ११

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्