काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना



छ्यालिस यात्रु बोकेर काठमाडौंबाट सुर्खेत हिँडेको यात्रुबाहक बस दाङ र बाँकेकाे सिमानामा पर्ने राप्ती सोनारी मा दुर्घटनामा पर्दा १४ यात्रु घाइते भएका छन् ।

ना ७ ख ६८४१ नम्बरको यात्रुवहाक बस दाङ र बाँके जिल्लाको सिमनामा रहेको शिव खोलामा दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार ११ यात्रुको अवस्था सामान्य भएपनि ३ यात्रुको अवस्था गम्भीर छ । आज बिहान भएको दुर्घटनामा घाइते हरुको कोहलपुरमा उपचार भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्