पत्याउनुहुन्छ ? एउटा गाईको मुल्य ३४ करोड



दूध दिने गाईलाई कति पर्छ ? एक, दुई हदै नाघे तीन लाख । तर क्यानाडामा एउटा त्यस्तो गाई छ, जसको मूल्य नेपाली पैसामा ३४ करोड पर्न आउँछ । मालिकले गाईको नाम ‘लेविसडेल गोल्ड मिस्सी’ राखेका छन् ।

यो गाईले वर्षको ९७ सय किलो दूध दिने गरेको छैन् । थाकेर दूध दिन छोडेको रेकर्ड छैन् । शायद नेपाली समाजमा गाईको यस्तै गुणको बखानका आधारमा गाईलाई कामधेनु भनिएको हुनुपर्छ ।

धेरै टाढा टाढाबाट यो गाई हेर्न मानिस आउने गर्छन् । सम्भवत एउटा गाईको यति धेरै मूल्य तोकिएको यो नै पहिलो हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्