स्वतन्त्रताको लागि विदेश जान्छन् नेपाली नायिका



पछिल्लो समय नेपाली नायिकाहरु आफ्नो स्वतन्त्रताको लागि विदेश जाने गरेका छन । नेपाली नायिकाहरु विदेश प्रस्थान संगै आफूलाई खुल्ला रुपमा प्रस्तुत गरेर सेक्सि फोटोहरु सामाजिक संञ्जालमा सार्वजनिक गर्ने गरेका छन ।

नेपाली चलचित्र क्षेत्रमा एक÷दुई वटा चलचित्रमा अभिनय गरे संगै आफूलाई चर्चित बनाउनकै लागि उनिहरु विदेशी भूमिमा गएर रोमाञ्चक तस्विर पोष्ट गरेर चर्चा बटुल्ने गरेका छन । नेपाली नायिकाहरु एलिजा गौतम र साम्राज्ञि राज्यलक्ष्मि देवि शाह केहि महिना अगाडि अत्याधिक चर्चामा आएका थिए । नेपाली नायिकाहरु विदेशका विभिन्न समुन्द्र तटमा पुगि विकिनि अवतारमा प्रस्तुत हुने गरेका छन ।

त्यस्तै, वर्षा राउत,स्वस्तिमा खड्का,प्रियंका कार्कि,नम्रता सापकोटा लगाएतका नायिकाहरुले पनि आफूलाई खुल्ला रुपमा प्रस्तुत गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्