जंगलमा ‘बोल्ड फोटोसुट’ गिरिन अमिर खानकी छोरीले



काठमाडौं । बलिउड अभिनेताअमिर खानकी छोरी इरा खानको तस्विरहरु बेला बखत समाजिक सञ्जालमा छाइरहेन गर्छन । उनका तस्विरले सामान्य चर्चामात्रै नभएर आलोचना पनी भोग्दै आएका छन् । केहि समय पहिले बाबु अमिरसंग बगैचामा रमाइलो गरिरहेको तस्विरले निकै आलोचना खेपेपछि अमिर खान ट्रोल नै भएका थिए । अहिले पुनः इराका तस्विर समाजिक सञ्जालमा भाईरल भईरहेका छन् । हालै उनले जंगलमा गराएको फोटोसुटले उनी बलिउड प्रवेशको तयारीमा रहेको पनि केहि प्रसंसकहरुले अनुमान लगाउन थालेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्