कांग्रेसको घोषणापत्र दिउँसो सार्वजनिक गर्ने



सैघाली खबर
काठमाडौं ,१४ कार्तिक

नेपाली कांग्रेसले पार्टीको चुनावी घोषणापत्र आज सार्वजनिक गर्दैछ । मध्यान्ह पार्टी कार्यालयमा एक कार्यक्रम गरी घोषणापत्र सार्वजनिक गर्न लागेको हो । हिजो तयार गरेको घोषणा पत्रमा कांगे्रस बाम गठबन्धन प्रति आक्रमक रुपमा प्रस्तुत भएको छ ।

आर्थिक रुपमा देशलाई समृद्ध बनाउनका लागि कृषिको आधुनिकीकरण, युवा उद्यमशिलता विकास, उर्जाको विकाससँगै बलियो सामाजिक सुरक्षा हुने उल्लेख छ । आगामी ५ वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार ५० खर्ब पुर्याउने लक्ष्य पनि कांगे्रसले राखेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्