यस्तो छ आजको सुनचाँदीको बजार भाउँ



साताको पाँचौँ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । बिहिबार छापावाला सुन प्रति तोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुन ७१ हजार ३ सयमा कारोबार भएको महासंघले जनाएको छ । त्यसैगरी, आज चाँदीको मूल्य प्रति तोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्