देउखुरी कुखुरापालक समुहको अधिवेशन हुँदै



ओमप्रकाश गुप्ता,सिसहनियाँ । देउखुरी कुखुरा पालक समुहको अधिवेशन हुने यहि पुस १९ गते शनिबार देउखुरीको पर्यटकीय क्षेत्र लमही नगरपालिका ३ जखेरातालमा हुने भएको छ ।

समुहको हालै बसेको कार्य समितिको बैठकले अधिवेशन गर्ने मिति तय गरेको हो । विहान ११ बजे देखि सुरू हुने कार्यक्रममा उपस्थितिका लागि कुखुरापालक सम्पूर्ण किसानहरूलाई अनुरोध समेत गरेको समुहका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्