एकै महिनामा कोरिया पुगे ४ सय ८७ नेपाली



वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको एक तथ्याङ्क अनुसार गत मंसिर महिनामा ४ सय ८७ नेपाली कोरिया पुगेका छन् ।

विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कोरिया जानेको अन्तिक श्रम स्विकृती लिनेमा ४४३ जना पुरुष र ४४ जना महिला रहेका छन् । विभागको अनुसार हाल सम्म श्रम स्विकृती लिएर कोरिया जानेको संङ्ख्या ५६ हजार ८ सय १० जना रहेको छ । जसमा ५३ हजार २ सय १५ जना पुरुष र ३ हजार ५ सय ९५ जना महिला रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्