एक महिनामा धेरै श्रमिक विदेश पठाउने उत्कृष्ठ १०० मेनपार (सुचिसहित)



वैदेशि रोजगार विभागले मार्सिक प्रतिवेदन सार्वजनिक गर्दै गत मंसिर महिनामा श्रम स्विकृति लिएर वैदेशि रोजगारमा श्रमिक पठाउने मेनपावरहरुको नाम सार्वजनिक गरेको छ ।

विभागले देशभर संञ्चालनमा रहेका मेनपावरहरुले कति श्रमिक वैदेशि रोजगारमा गएका छन् भनि तथ्याङ्क सहित सार्वजनिक गरेको छ । जसमा धेरै श्रमिक पठाउने र कम पठाउनेको सुचि क्रमवद्ध रुपमा राखेको छ । जस मध्ये धेरै श्रमिक पठाउनेमा ब्लु ओसेनओभरसेस् प्रालि रहेको छ । जसले एकै महिनामा ४ सय ८५ जना श्रमिक वैदेशिक रोजगारीमा पठाउन सफल भएको छ । जसमा ४ सय ७८ पुरुष र ७ जना महिला श्रमिक रहेका छन् ।

विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार धेरै श्रमिक वैदेशि रोजगारमा पठाउन सफल उत्कृष्ठ १ सय मेनपावरको सुचि यस प्रकार रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्