यी हुन् एक महिनामा कारबाहिमा परेका १४ मेनपावर (सुचिसहित)



काठमाण्डौँ । के तपाई वैदेशिक रोजगारिमा जादै हुनुहुन्छ ? यदि जादै हुनुहुन्छ भने कुन मेनपावरबाट जादैहुनुहुन्छ ? कतै तपाई जान लाग्नु भएको मेनपावर सरकारको कारबाहिमा त परेको छैन् ? यो तपाईले जान्नु आवश्यक हुन्छ ।

नेपालमा मेनपावर कम्पनिहरु सयौँको संङ्ख्यामा रहेको छ । तर ती कत्तिको वैधानिक छ भन्ने कुरा पनि जान्नु पर्दछ । नेपाल सरकार श्रम मन्त्रालय अन्र्तगतको वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको मार्षिक प्रगति विवरणलाई हेर्ने हो भने पनि गत मंसिर महिनामा मात्र १४ मेनपावर कम्पनि कारबाहिमा परेको तथ्याङ्कले देखाएको छ ।

विभागले गरेको संस्था अनुगमन मार्षिक प्रगति विवरण अनुसार कारबाहिको सुचिमा रहेका मेनपावर कम्पनिहरु यस प्रकार रहेका छन् :

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्