रेडियो समादको १२ औं बार्शिक उत्सब सम्पन्न



 महेश सिंह,सिरहा – सिरहाको लहान नगरपालिका १ कृष्णटोल स्थित २०६३ सालमा दर्ता भई २०६४ सालमा रेडियो समाद ले आफ्नो प्रसारण सुरु गरेका थिए ।
रेडियो समाद ले शनिबार १२ औं बर्ष पुरा गरि १३ औं बर्षमा सफलता पुर्वक प्रवेश गरेको उपलक्ष्यमा केक काटेर शनिबार उत्सब मनाएको छ । प्रकृतिका साथीहरूदुवारा संचालित रहेको रेडियो समाद १०२.६ मेगार्हजले प्रसारण गरेको गित संगित , सूचना , समाचारले रेडियोको कोभरेज एरियामा स्रोता बर्गमा आफ्नो छुट्टै विशेषता बोकि पाँच भाषा भाशि मधे माईथली ,थारु , नेपाली ,हिन्दी ,भोजपुरी लगायतका भाषाको गित सगितको माधयम बाट मनोरञ्जन प्रदान गर्ने गरेको प्रकृतिका साथीहरुका कोसाअध्यक्ष तारिणी चौधरीले बताए ।
प्रकृतिका साथीहरूका अध्यक्ष शिया राम चौधरीले केक काटेर उत्सब मनाएका थिए । समाद एफ. एम को स्टेशन म्यानेजर रामान्द चौधरीले फोन मार्फद कार्यक्रममा रेडियोको प्रगति र प्रसारण छ्मता बिस्तार बारे प्रकाश् पारेका थिए । सिरहा र सप्तरी जिल्लाको पहिलो रेडियोको रूपमा स्थापना भएको रेडियो हो। उक्त रेडियोले सिरहा ,सप्तरी ,उदयपुर , सिन्दुली धनुषा, छिमेकि मुलुक भारतका बिहार राजय लगायतकाका जिल्लाहरुमा चर्छित रहेको स्रोताहरुको भनाई छ। यो रेडियो अन्लाईन मार्फद देश बिदेशमा रहेका अधिकान्स नेपालीहरुको समेत मनजितन सफल भएको संत चौधरीले बताए ।
कार्यक्रममा रेडियोको समाचार बाचक महेश सिंह , शम्भु चौधरी , अनुभक्त चौधरी ,अनिल चौधरी कार्यक्रम तर्फ सचिता सिंह थारु , गिता खडका , बिजय महतो , प्राविधिक तर्फ प्रदीप चौधरी,रितिक चौधरी लगायतका रेडियो कर्मीहरुको सहभागीता रहेको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्