स्विट्जरल्याण्ड र क्रोएशिया विश्व्कप नजिक



सैघाली खबर
काठमाडौं,२४ कार्तिक


स्विट्जरल्याण्ड र क्रोएशियाले अर्को वर्ष रुसमा हुने विश्वकप फुटबल प्रतियोगितामा छनोट हुने संभावना बलियो बनाएका छन् । यूरोपेली समुहको प्ले अफ्अन्तर्गत गयराती भएका पहिलो लिगका खेलहरु जित्दै क्रोएसिया र स्विट्जरल्याण्ड विश्वकप नजिक पुगेका हुन् ।

प्ले अफको पहिलो लिगको खेलमा क्रोएशियाले ग्रिसलाई ४–१ गेल अन्तरले हरायो । त्यस्तै प्ले अफकै अर्को खेलमा स्विट्जरल्याण्डले नर्दन आयरल्याण्डलाई १–० ले गोलले हरायो ।युरोपेली समुहको अर्को प्ले अफखेल आज राती दुई बलिया टोली ईटाली र स्विडेनबिच हुनेछ । यसैगरी युरोपबाट डेनमार्क र आयरल्याण्डले पनि प्ले अफ खेल खेल्नेछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्