सैघाली खबर
काठमाडौं,२६ कार्तिक
१९ वर्ष मुनिको एसिया कप क्रिकेट अन्तर्गत अहिले नेपाल र भारतबिच खेल भइरहेको छ । भारतले टस जितेर फिल्डिङ रोजेपछि नेपालले अहिले ब्याटिङ गरिरहेको छ । नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल शनिबार भएको पहिलो खेलमा बंगलादेशसँग दुई विकेटले पराजित भएको थियो ।मलेसियामा खेल भइरहेको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।