सावाखोलाको जीर्ण पुल



खोटेहाङ गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिकाको सिमानामा पर्ने सावाखोलास्थित जीर्ण पुल । वर्षाद्को समयमा आएको बाढीले पुल जीर्ण बनेको छ भने हाल सम्मपनि बनाउने पहल कुनै निकायबाट गरिएको छैन । तस्वीर : केदार मगर – रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्