अस्तित्वमा नै नरहेको कम्पनीमा कामदार पठाइंदै



काठमाडौं । घानामा आकर्षक रोजगारीको लोभ देखाडँदै अस्तित्वमै नरहेको तेल कम्पनीमा १२ जना नेपालीलाई पढाउन लागेको भन्दै गैरआवासी नेपाली सड्घ (एनआरएनए) घानाले सरकारको ध्यानाकर्षण गराएको छ ।

काठमाडौंको गौशालामा रहेको सनराइज ह्युमन रिसेस प्रालिले अस्तित्वमै नरहेको अक्रोमेट आइल (तेल) कम्पनीका नाममा आइतबार १२ जना नेपाली घाना जानबाट तत्काल रोक्न सङ्घले विज्ञप्तिमार्फत प्रकाशित छ ।

सङ्घले वैदेशिक रोजगारी (म्यानपावर) कम्पनीले पठाउन लागेको तेल कम्पनी घानामा अस्तित्वमै नरहेको दावी गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्