जनक विबशको भ्यालेन्टाइन्डे स्पेशल मुना मदन गीत सार्वजनिक(भिडियो सहित)



गायक तथा सर्जक जनक विबश न्यौपानेको प्रेम दिवशको अवसर पारी मुना मदन गीत सार्वजनिक गरिएको छ । प्रेम गर्ने जोडिहरुका लागि यो गीतले सबैलाई प्रेममय बनाउनेमा आफु विस्वस्त रहेको गायक जनक विबश न्यौपानेले थाहा अनलाईनसँग कुराकानी गर्दै भने , यो गीतले दर्शक, श्रोताको माया पक्कै पाउनेमा उनी ढुक्क रहेको न्यौपानेले बताए ।

जनक विबशकै शब्द, संगीतमा रहेको उक्त गीतमा स्वयम आफु र अनिता नेपाली चौधरीको रहेको बताए । प्रणय दिबशलाई मध्यनजर गर्दै यो गीत सार्वजनिक गरिएको उनको भनाई छ । राजु कार्कीको एरेन्ज तथा निशान एस केको डाइरेक्सनमा निर्माण गरिएको भिडियोमा अभिनय दिनेश कठायत र अनिता नेपाली चौधरीलाई देख्न पाइन्छ ।

भिडियो हेर्नुहोस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्