शुक्रबार सुनको मूल्य प्रतितोला ७६ हजारमा कारोबार



शुक्रबार सुनको मूल्य प्रतितोला ७६ हजार रहेको छ । त्यसैगरी, तेजाबी सुनको मूल्य ७५ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

आजका लागि चाँदीको मूल्य ८ सय ८० रुपैयाँ काम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १५ सय ७६ अमेरिकी डलर कायम भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्