खरिपाटीस्थित क्वारेन्टाइनमा प्रमुख जिल्ला अधिकारी



चीनको वुहानबाट सरकारले फर्काएका नेपालीलाई राखिएको खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्रको आसपासका स्थानीयबासिन्दा का लागी जनचेतना अभिवृद्धि गर्ने क्रममा प्रमुख जिल्ला अधिकारी होमकला पाण्डे । तस्वीर : रमेश गिरी – रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्