कांग्रेसबाट विजयी वडा अध्यक्ष बोहरा नेकपा प्रवेश




उत्तम कुमार थापा/बझाङ
बझाङको वित्थडचिर गाउँपालीका वडा नम्बर ५ मा नेपाली काग्रेश बाट विजयी वडा अध्यक्ष वोहरा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश भएका छन ।

स्थानीय तहको निर्वाचन २०७४ मा नेपाली काग्रेश बाट विजयी भएका वडा अध्यक्ष करविर वोहरा नेपाल कम्युनिष्ट पाटी नेकपामा आज प्रवेश भएका हुन ।
नेपाल कम्युनिस्ट पाटीको सुदुरपश्चिम प्रदेशका कार्यक्रता भेला कार्यक्रममा प्रवेश भएको अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य पँकज भण्डारीले बताए ।

सुदुरपश्चिम प्रदेशमा कम्युनिस्ट कार्यक्रता भेलामा उनलाई नेपाल कम्युनिस्ट पाटी नेकपा सुदुरपश्चिम प्रदेशका अध्यक्ष कर्ण बहादुर थापा,अनेरास्ववियु केन्द्रीय अध्यक्ष ऐेन महर वित्थडचिर गाउँपालीका अध्यक्ष प्रेम बोहरा लगाएतको टिमले प्रवेश गराएको स्रोतले बताए ।

काग्रेस बाट विजयी अध्यक्ष बोहराले प्रवेश गर्दै भने, काग्रेश देश मुक्त हुने सम्भावना भएको कारण, अब देशको नेतृत्व नेपाल कम्युनिस्ट पाटीले सम्मालेकै बेला मैले प्रवेस गरेको अध्यक्ष क्रविर वोहराले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्