लोकसेवा : प्रशासन तर्फको अन्तर्वाता चैत्र २८ बाट हुने (तालिका सहित)



काठमाण्डौँ,चैत्र ४

प्रशासन शाखा तर्फ सहसचिव वा सो सरहको पदको लागि लिखित परिक्षामा सम्मिलित उम्मेदवारहरु मध्ये वर्णानुक्रमानुसार देहायका रोल नम्बर तथा नाम थर भएका उम्मेदवारहरु उत्तीर्ण भई मामिला प्रस्तुतीकरण र अन्तर्वाताको लागि छनौट भएकाहरुको अन्तर्वाता यहि चैत्र २८ गते बाट २०७६ सालको वैशाख ८ गते सम्म हुने भएको छ ।

लोक सेवा आयोकको कार्यालय अनामनगर,काठमाण्डौँले प्रकाशन गरेको एक सुचनामा छनौट भएका उम्मेदवारहरुले देहायको स्थान मिति र समयमा हुने मामिला प्रस्तुतिकरण दिन आउँदा प्रवेश पत्र र अन्तर्वाता दिन आउँदा सक्कल कागजात र प्रवेश पत्र लिई एक घण्टा अगावै शाखामा अनिवार्य उपस्थित हुनु पर्ने कुरा उल्लेख गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्