अध्यागमन विभागको महत्वपुर्ण सूचना हेर्नुहोस



कोभिड १९ अर्थात कोरोना भाइरसले विश्वव्यापी रुप लिइ रहदा नेपालमा भने कोरोना अझै नदेखिएको तर छिमेकी राष्ट्र चीन र भारतमा देखि सकेकाले सतर्कता अपनाउनु पर्ने देखिन्छ । त्यसैले सबै सचेत रहन र सबै हवाइ उडान बन्द रहेको भन्दै अध्यागमन विभागले एक सूचना सार्वजनिक गरेको छ ।
यो हेर्नुहोस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्