कतार राजदूतावासको आयो यस्तो अनुरोध



विश्वव्यापी फैलिएको कोरोना भाइरसप्रति सजग हुन कतार राजदूतावास सबै नेपाली समुदायलाई अनुरोध गर्दै आएको छ । कतार सरकारले कुनै पनि किसिमको जमघट,सभा,सम्बेलन नगर्न अपिल गरे संगै कतार राजदूतावासले सो नियमको पालना नगरे कारबाहि हुने जनाउँदै सचेत रहन अनुरोध गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्