नुवाकोटका गायक बिष्णु रिमालको मैलिक लोक दोहोरी गीत ‘छोड्दिन ज्यान जाला’ सार्वजनिक(भिडियो सहित)



बिष्णु रिमालको मैलिक लोक तथा दोहोरी गीत डिजिटल बजारमा युटुबमा सार्बजनिक भयको छ ।

बिगतको तुलनामा बर्तमानको समयमा गीतसङ्गीतको क्षेत्रमा धेरै परिवर्तन आइरहेको र आउने क्रममा रहेको हामिलाइ अबगत नै छ सोही क्रममा लोक तथा दोहोरी गीतले पनि धेरै माथील्लो स्थानमा दिन प्रतिदिन फड्को मारेको हामी देख्न सकेको छौ र सोही अनुरुपमा दर्शक तथा श्रोताहरुले लोक तथा दोहोरी गीतलाइ मन पराइरहेका छन र सोही कुरालाई मध्येनजर गर्दै लोक दोहोरी कलाकारहरूले आफुले कसरी राम्रो गीत बजारमा ल्यायर दर्शक श्रोताको मन जित्ने भन्ने कुरामा केन्द्रित रहेर गीत बजारमा ल्यायका हुन्छन र ल्याइरहेका छन यस्तै राम्रो र मौलिक गीत र सोही गीतको राम्रो गीत ल्याउने क्रममा फेरि पनि पछिल्लो समयमा मिलन फिल्मस प्रोडक्सन मार्फत बिष्णु रिमालको ‘छोड्दिन ज्यान जाला’ गीत भिडियो सहित डिजिटल बजारमा आएको छ ।

उक्त गीतमा बिष्णु रिमाल,रमिला धमला, सुरेन्द्र राज सिग्देल र अन्जली बरालको स्वर रहेको छ । लय सिर्जना कुमार चालिसेको रहेको छ भने शब्द शम्भु नेपालको छ । गीतको सबै पक्ष राम्रो छ भनी भिडियो पनि सोही अनुरुपमा माया प्रेममा जातीयताको कारण पनि तेस्ता कुरालाइ पछि परेर मायालुको जोडिलाइ एकले अर्कोलाई नछाड्ने यस्तै बिषय उठायर तयार गरियको छ।यहि गीतको अभिनय गर्ने कलाकारहरूको रुपमा बिकाश बस्नेत, अन्जली बराल, गोभिन्द रिमाल र रमिला धमलालाइ देख्न सक्छौं । यस गीतको निर्देशन भने मिलन श्रेष्ठले गरेका छन् ।

गीत सर्बजनिक भएको केही दिनमै यो गीतले धेरै राम्रो दर्शनकहरुको राम्रो साथ पाएको छ र सोही माहोलमा हेर्ने दर्शनकहरुले गीतको सम्बन्ध रहेर राम्रा राम्रो टिप्पणी दिएको गाएक रिमालले बताए । यो गीतले धेरै सम्भावना भोकेको छ र सोही अनुसार सफलता हासिल गर्दछ।काँठे भाका राम्रो रहेको छ यो गीतले काँठ क्षेत्रमा केही राम्रो गर्न सक्ने धेरै दर्शक तथा यसै गीतसंग सम्बन्धित सम्पुर्ण कलाकारहरूको समेत आशा रहेको छ ।
हेर्नुहोस् यो भिडियो पनि :

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्