काग्रेस दाङ ३ (१) को प्रशिक्षण



 

सैघाली खबर,
तुलसीपुर ९ मंसिर ।
नेपाली काग्रेस क्षेत्र नं. ३ प्रदेश सभा १ को चुनाबी प्रशिक्षण भएको छ । नेपाली काग्रेसका वडा सभापति प्रतापसिंह खत्रीको सभापतित्व एबं क्षेत्र प्रशिक्षक सुधा भण्डारीको प्रमुख आतिथ्यमामा प्रशिक्षण भएको हो ।
त्यस अबशरमा प्रमुख अतिथि एबं क्षेत्र प्रशिक्षक सुधा भण्डारीले यस क्षेत्रबाट काग्रेसलाई कसरी जिताउन सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिएकी थिईन् । उनले काग्रेसलाई बिजय बनाउनका लागि सबै कार्यकता एक जुट भएर लाग्नु पर्ने बताईन् ।
त्यस अबशरमा लिलाधर लम्साल, शुसिला सुबेदी, अरुण लहरे, बिष्णु प्रशाद आचार्यलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण ईकाई सचिब एबं ३ को प्रदेश सभाका चुनाब प्रचार सचिब रञ्जन कुमार गौतमले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्