दुर्गाथली वडा नम्बर ६ चुवावनमा १०० जनालाई राहत वितरण




उत्तमकुमार थापा/बझाङ
दुर्गाथली गाउँपालीका वडा नम्बर ६ मा राहत वितरण गरिएको छ ।

बझाङ जिल्लाकाे दुर्गाथली गाउँपालीकाकाे वडा नम्बर ६ दुर्गम बस्तिमा प्रदछ,त्यहाका मान्छेहरु कृषि पेशामा अाधारीत रहेका छन । वडा अध्यक्ष धिरज जाग्रीले वडा कार्यालय बाट त्यस वडा भित्र रहेका विपन्न मज्दुरी गरिखाने किसानलाई राहत स्वरुप १०० जनालाई चामल दाल तेलनुन चिनि वितरण गरेको वडा अध्यक्ष जाग्रीले बताए ।

उनले भने, अहिले नेपाल सरकारले लगाएको लकडाउनकाे पालना गराै अाफुपनि बचाै अरुलाई पनि बचाउ,भन्दै विदेश अर्थात साेदेश वाट अाईका सबैलाई मष्टा माविमा क्वारेन्टाइनकाे व्यावस्था गरेको बताउदै,सबैलाई सचेत रहन अाग्रह गर्नुभएको हाे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्