कोरोनाबाट बच्न घोराही १९ लिथानमा साबुन वितरण




दाङ/वैशाख ५
दाङको घोराही उप-महानगरपालिका वडा नं.१९ लिथानमा प्रगती समूहले विश्वव्यापी रुप लिएको कोरोनाबाट बच्न गाउँमा साबुन वितरण गरेको छ ।

सुनालीथान सामुदायिक बनका अध्यक्ष तथा जन उत्थान मूल समितिका उपाध्यक्ष जगत घर्ती मगरको पहलमा गाउँका २४ घरधुरीलाई हात धुने साबुन वितरण गरिएको त्यहाँबाट पत्रकार रोम थापाले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्