सुनवल नगरपालिकाले नगरबासिलाई समस्या परे सम्पर्क गर्न आग्रह (विज्ञप्ति सहित)



बैशाख ६ सुनवल
विश्वव्यापी महामारी प्रकोपको रूपमा फैलिरएको कोरोना भाइरस कोभिड्-१९ को रोकथाम र नियन्त्रणका लागि देश र बिदेश बन्दाबन्दी अर्थात लकडाउन रहेको विषम परिस्थितिमा
सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापा (भरत) ले विज्ञप्ति जारी गर्दै लकडाउनमा देश तथा बिदेशमा रहनु भएका स्थायी बासिन्दालाई लकडाउनले पारेको कुनै समस्या भए समस्या खुलाइ नगरप्रमुख र उपप्रमुख साथै नगरको मेल id मा सम्पर्क गर्न आग्रह गर्नु भएको छ।
विज्ञप्ति :

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्