तीन दिनको मौसम : मेघगर्जन/चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना



काठमाडौं । आगामी तिन दिन मेघगर्जनरचट्याङ्गरअसिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू(भागका केहि स्थानहरुमा र तराईका थोरै स्थानहरुमा यस्तो सम्भावना रहेको छ ।हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेको देखिएको महाशाखाले जनाएको छ ।

हाल देशको सुदुर पश्चिम प्रदेशमा आन्शिक बदली रहेको छ भने बाँकी सबै प्रदेशहरुमा सामान्य बदली रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

बैशाख २९ गते

दिउँसोः देशको अधिकांश भू(भागमा सामान्य बदली रहनेछ। देशको पहाडि भु(भागका केही स्थानहरु र तराईका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गरअसिना र हावाहुरी सहित वर्षा को सम्भावना रहेको छ।

रातीः देशको अधिकांश भू(भागमा सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गरअसिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख ३० गते 

दिउँसोः देशको अधिकांश भू(भागमा सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्गरअसिना र हावाहुरी सहित वर्षा को सम्भावना रहेको छ।

रातीः देशको पुर्वी भु(भाग लगायत मध्य पहाडि भु(भागमा सामान्य बदली र बांकी भु(भागमा आंशिक बदली रहनेछ। पूर्वी भू(भागका केही स्थानहरु, मध्य भु(भागका थोरै स्थानहरु र पश्चिमी भु(भागका एक वा दुई स्थानहरुमा मेघगर्जनरचट्याङ्गरअसिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख ३१ गते 

दिउँसोः देशको अधिकांश भू(भागमा सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्गरअसिना र हावाहुरी सहित वर्षा को सम्भावना रहेको छ।

रातीः देशको पुर्वी तथा मध्य भु(भाग भु(भागमा सामान्य बदली र बांकी भु(भागमा आंशिक बदली रहनेछ।

पूर्वी र मध्य भू(भागका केही स्थानहरु तथा पश्चिमी भु(भागका एक वा दुई स्थानहरुमा मेघगर्जनरचट्याङ्गरअसिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्