त्यो घटनाले मलाई रातभर छट्पटी भयाे



मनमा लागेकाे कुरा केही दुई सब्ध राख्न मन लाग्याे हिजोको त्यो घटनाले मलाई रातभर छट्पटी भयाे हाम्रो देश धेरै नै बिकसित देश र बुद्धिजीवी बिद्वानहरूले भरिपुर्ण भयकाे जस्तो लाग्थ्यो अाज अायर बिसाै सताप्दिमानि जातभातकाे भेदभाबमा यक माया गरने जाेडिमाथिकाे निरमल हत्या भयकाे शुन्दा मेराे मन स्थम्म भयकाेछु 😭

बिहे गर्न जात सोधिन्छ तर रात बिताउन जात सोधिन्न।पानी भर्न पर्‍यो भने जात सोधिन्छ तर रगत भर्न जात सोधिन्न।बोल्न र लेखन कुनै शब्द छैन आज म सङ तिमी प्रती माया भन्दा ठुलो केही हुदैन भने प्रमाण तिमिले देखायै । साचिकै आज आएर आफुलाइ नै छि जस्तो लाग्छ किन कि आज पनि हामी त्यो समाज मा बाच्न बाध्य रहेछै जुन समाज मा सिरिफ पैसा अनि पाबर कै चल्ने रहिच भनेर । के यो समाज मा अझै पनि रुडि बादी न गकै हो त ।

धेरै को शासन आयो समिधान बनाए खै का छ न्याय ।तिम्रो के दोस थियो र सानो जात मा जन्म लिनु के पाप भगवान सङ सोध्नु मन लायो पाप त तिमी ले त्यो गरेछै जुन दिन आफू भन्दा ठुलो जात को केटि सङ माया लगायै ।त्यस्को सजाए आज तिमी ले पाएउ ।

मन मा झसङ्ग तिम्रो आमा को याद आयो बिचरा ती आमा के दोस है कति दुख गरेर छोरा को सपना पूरा गराउन दिन रात न भनी लागिन आखिर यहिदिन को लागि? कोहिले सम यो जातीय भेदभाव आखिर कैले सम । दोसि लाई कारबाही होस ती निर्दोष आमा बा लाई न्याय मिलोस तिम्रो आत्म ले सान्ती पाहोस ।

तिम्रा हरेक सपना पकै पनि परिबार ले पूरा गर्नु ने छ तिमी जस्तै अब को दिन मा निर्देश प्रेम जोडि हरु ले जातिय भेदभाव को कारण ज्यान गुमान न परोस हामी रास्ट्रीयता भन्छौ रास्ट्र को लागि लड्छौ.रास्ट्र को अधिनायक र आफू लाई सर्बपरी हु भन्न्ने ले मान्छे मार्छ ।

मेरो देश को शासन र विभेद.
मानव भएर कसैलाई माया-प्रेम गर्दा जातिय विभेद अनि त्यसमाथी प्राण त्याग गर्नु पर्ने…यहि हो हाम्रो देश को शासन तिम्रो को आत्मा ले शान्ती पावोस नवराज शोक सन्तप्त परिवारजन प्रती इश्वर ले धर्य धारण गर्ने शक्ति प्रदान गरुन् 21St century मा आएर पनि जात नमिल्नु छुवाछूत गर्नु साचो मायाप्रेम को परि भाषानबुझानु हैन आखिर साना जात मा के छ त्यस्तो ठूलो जात सँग बिहे मायाप्रेम गर्न नमिल्ने हेर नेपाली बासी हो मान्छेको रुप रङ्ग जातजाती धर्म लिङ्ग वर्ग हेर्ने हैन उसको मन बिचार हेर्नू पर्छ।भाइ तिम्रो आत्मा ले शान्ति पाउस मैले स्वर्ग र नर्ग त देखेको छैन तर पनि तिम्रो बास स्वर्ग म होस र तिम्रो यो सच्चा प्रेम सधै अम्बर रहिरहान्छन् र इतिहासमा तिम्रो पनि नाम लेखिने छन् मुन मादन रोमियो जुलेट को जस्तै………………………..

हार्दिक श्रद्धाञ्जली भाइ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्