भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा थप तीन जनामा कोरोना संक्रमण



२५ जेठ, बाँके
बाँकेमा आइतबार थप तीन जना कोरोना संक्रमित भेटिएका छन् ।

भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा खजुरा गाउँपालिका वडा नम्बर ४ का ३८ र ७ का ३० र १५ वर्षीय पुरुषमा संक्रमित रहेको पुष्टि भएको हो।

यो संगै बाँकेमा संक्रमितको संख्या २ सय ७० पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्