लगातार वर्षाः नारायणगढ-मुग्लिन सडक अवरुद्ध



चितवन । नारायणगढ मुग्लिन सडकखण्ड अन्र्तरगत ४ किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

गएरातिदेखि लगातार वर्षा भएपछि पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

पहिरोले सडकमा लगाइएको तार जाली बगाएको छ । पहिरोले ठूलो भएकोले हटाउन समय लाग्ने बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्