मुगुमा वामगठबन्धनका गोपाल बहादुर बम विजयी



सैघाली खबर
काठमाडौं,२२ मंसिर

मुगुबाट प्रतिनिधिसभा सदस्यमा वामगठबन्धनका एमाले उम्मेदवार गोपाल बहादुर बम विजयी हुनुभएको छ ।
उहाँले नेपाली काँग्रेसका हस्तबहादुर मल्लले भन्दा ३ हजार १७३ मत बढी ल्याएर विजयी हुनुभएको हो । विजयी उम्मेदवार बमले १३ हजार ३४ मत प्राप्त गर्दा काँग्रेसका मल्लले ९ हजार ८ सय ६१ मत ल्याउनुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्