कालोमोसो दलेको आरोपमा दर्ता गरिएको मुद्वा फिर्ता लिन भन्दै धम्कि (भिडियो)



दाङ / १६ असार
मामासँग अनैतिक सम्बन्ध भएको भन्दै कालोमोसो दलेको आरोपमा दर्ता गरिएको मुद्वा लिन धम्कि दिदै गाउलेहरुले आधारातमा घरको ढोकामा चाबी लगाइदिएका छन्।

दाङ्ग जिल्लाको घोराही उपमहानगरपालिका वडा न. ४ मा बस्ने एक महिलालाई गाउलेहरुले उक्त धम्कि दिएका हुन्। तर ति पिडित महिलाले आफु त्यस्तो अनैतिक काममा संलग्न नवएको बताएकि छिन।अनैतिक सम्बन्ध भएको भन्दै गाउलेहरुले कालो मोसो दलेर गाउ निकाला गरेको पिडित महिलाको भनाइ छ। उनका श्रीमान भने अर्कै श्रीमती लिएर बसेका छन्।

गाउलेहरुले कालोमोसो दलेपछि ति पिडित महिलाले प्रहरीमा उजुरी दिएकी थिइन्। उजुरी आनुसार गाउका केहि व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्