पाल्पा–२ मा एमालेका सोमप्रसाद पाण्डे विजयी



सैघाली खबर
पाल्पा ,२४ मंसिर

क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार एमालेका नेता सोमप्रसाद पाण्डे विजयी भएका छन्। पाण्डे निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हरिप्रसाद नेपालसँग १० हजार ३ सय ४५ मत अन्तरले विजयी भएका हुन्। पाण्डेले ३४ हजार ८९९ मत प्राप्त गरेका छन्। नेपालले २४५५४ मत प्राप्त गरेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्