यस्तो भाइरल भाले : ‘जुन सुन्दा र हेर्दा तपाई नै अच्चमीत पर्नु हुन्छ’ (भिडियोसहित)



काठमाडौं । देशमा विभन्न अपत्यारीला घटना तथा केहि दुनियाँ चकित पार्ने कुरा हामीले सुन्ने गरेका छौ, यति मात्रै होइन यस्ता थुर्पे चकित पार्ने त्यस्ता कुरा भाइरल पनि हुने गर्दछन् ।

यस्तै दुनियाँ नै चकित पार्ने अपत्यारीलो कुरा छ , तुलसीपुर उपमहानरपालीका वडा नं १५ सहरौवा दाङको ।हो यहि एउटा विगट ठाउँ हो जहाँ त्यति गाडिको सेवा सुविधा पनि त्यति छैन् । तर खेतियोग्य जमिन भने धेरे छ । पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भएको भाले (कुुखुरा)को बारेमा हामीले भिडियो मार्फत त्यस भालेको बारेमा लिएका छौ ।

जुन सुन्दा र हेर्दा तपाई नै अच्चमीत पर्नु हुन्छ । त्यो भाले अहिले १८ वर्ष पुरा भएर १९ मा लागेको भाले पाल्ने साउनीले बताइन् । यस्ता भाले बलियो हुन्छ भनेर पनि उनले उल्लेख गरिन् । बाँकी तपाइले यस भिडियो मार्फत भालेकी साउनीसँगको कुराकानीमा हेर्न सक्नु हुन्छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्