जिल्ला कपिलवस्तु प्याब्सनलद्वारा बन्दाबन्दिमा कुनै शैक्षिक शुल्क नलिएको प्रतिबद्धता



कपिलवस्तु / २५ असार
अखिल (क्रान्तिकारी) कपिलवस्तुको मागलाइ सम्बोधन गर्ने गरि जिल्ला कपिलवस्तु प्याब्सनले बन्दाबन्दिको समयमा कुनै शुल्क नलिएको र नलिने प्रतिबद्धता गरेको छ ।

प्याब्सन कपिलवस्तु का अध्यक्ष शिव गैह्र र सचीव गोपाल प्रसाद पाठकले संयुक्त रूपमा विज्ञप्ति निकाल्दै भनेको छ, कोभिड १९ले बिश्वमानै महामारीले फैलिएको अवस्थामा नेपाल पनि अछुतो रहेन त्यस्तै नेपालमा चैत ११ गते देखि बन्दाबन्दिरहेको त्यसैको प्रभाव शैक्षिक क्षेत्रमा पनि प्रभावित पारेको छ् । बन्दाबन्दिलाइ बैकल्पिक शिकाइको माध्यम बाट विद्यार्थीलाइ अध्यापन गर्दै आएको छौ निजि विधालयको संगठन प्याब्सनले बन्दाबन्दिको समयम अन्लाईन शिक्षाको नाममा कुनै पनि शुल्क नलिएको र नलिने प्रतिबद्धता जनाएका छ् ।अनेरास्ववियु (क्रान्तिकारी)लगायत सम्पुर्ण अभिभावकलाइ अपिल गर्न चाहन्छौ निजि बिधालयले कुनै पनि बहानामा महामारीको बेला शुल्क नलिने जानकारी दिएका छन
प्याब्सनको विज्ञप्ति :

क्रान्तिकारीले बन्दाबन्दिको समयमा अन्लाईन कक्षाको नाम शुल्क नलिन भन्दै बिगतमा पनि पटक पटक ध्यानाकर्षण पत्र बुझाए पनि पछिल्लो समय असार १७ गते पत्र बुझाउने , विद्यालयमा २३ गते कालो व्यानर टास्ने ,विद्यार्थी अभिभावक संयुक्त रूपमा दबाबका कारण प्याब्सनले अन्लाईन कक्षाको लगायत बन्दाबन्दिको समयमा विद्यार्थी संग कुनै पनि शुल्क नउठाउने प्रतिबद्धता जनाएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीले जानकारी दिनु भएको छ।
ध्यानाकर्षण पत्र :

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्