मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय फुटबल टोलीले आज भारतसँग प्रतिस्पर्धा गर्दै ।।



जेष्ठ,२३
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय फुटबल टोलीले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले आज भारतको राष्ट्रिय टोलीसँग मुम्बईमा मैत्रीपूर्ण फुटबल खेल्नेछ । खेत मुम्बईको अँधेरी स्पोटर्स स्टेडियममा हुनेछ ।

anfa-final-final1

नेपाली टोलीले भारतसँग उत्कृष्ट खेल खेल्ने लक्ष्य राखेको छ । नेपालले भारतको अनुरोधमा मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । भारत अहिले एसिया कपको तयारीमा छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्