मायादेवीमा जनमत पार्टीको वडा स्तरीय समिति गठन



 

कपिलवस्तु । कपिलवस्तु जिल्ला को मायादेवी गाउपालिका वडा नं १। पकडी का २१ सदस्यीय जनमत पार्टीको समिति गठन भएको छ ।

जनमत पार्टी कपिलवस्तुको जिल्ला सदस्य मनोज यादव को अध्यक्षतामा मायादेवी गाउपालिका वडा नं । १ पकडी मा २१ सदस्यीय वडा स्तरीय समिति गठन भएको छ ।

वडा स्तरीय गठन समिति को अध्यक्षमा रमाकान्त चौधरी अरु २१ जना सदस्य समिति गठन गरिएको छ ।

जनमत पार्टीमा विस्तारै विस्तारै मान्छेहरु जोड्ने क्रम बढी रहेको छ । पार्टीको सिद्धान्त र धारण को बारेमा जानकारी भए पछि जनमत पार्टी मा मान्छे जोड्ने क्रम जारी रहेको छ ।

पार्टीका जिल्ला सचिव राजेश चौधरी ले पार्टीको अब को दिन अझै राम्रो ढङ्गबाट र आम जनता को समस्यालाई कसरी समाधान गरिन्छ । हामी मिलेर काम गर्ने छौ ।

पार्टी कपिलवस्तु का उपाध्यक्ष राम भवन हरिजज ले जनमत पार्टी को सिद्धान्त र धारण को बारेमा बताउनु भयो ।

समिति गठन मा जनमत पार्टीका जिल्ला सदस्य मनोज यादव , उपाध्यक्ष राम भवन हरिजन र सचिव राजेश चौधरी को उपस्थिति रहेको थियोे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्