कपिलवस्तुमा जनमत पार्टीको वडा स्तरीय समिति गठन



कपिलवस्तु / ३१ असार।
कपिलवस्तु जिल्ला काे कपिलवस्तु नगरपालिका वडा नं. १२ मा कन्हिया काेहार काे अधयक्षता र जिल्ला इन्चार्ज याेगेन्द्र चाैधरी काे संयोजकत्वमा १४ सदस्यीय जनमत पार्टीकाे वडा स्तरीय समिति गठन भएको छ ।

जनमत पार्टी कपिलवस्तुकाे जिल्ला अध्यक्ष याेगेन्द्र चाैधरी काे अध्यक्षतामा कपिलवस्तु नगरपालिका वडा नं. १२ मा १४ सदस्यीय वडा स्तरीय समिति गठन भएको छ ।

उपाध्यक्ष पप्पु मल्लह ,सचिव कन्हिया काेहार , काेषाध्यक्ष अमिरिका यादव लगायत अन्य १४ जना सदस्य समिति गठन भएको छ ।

जनमत पार्टीमा विस्तारै विस्तारै मान्छेहरु जाेड्ने क्रम बढी रहेको छ । पार्टीको सिद्धान्त र धारण काे बारेमा जानकारी भए पछि जनमत पार्टी मा मान्छे जाेड्ने क्रम जारी रहेको छ ।

जनमत पार्टी कपिलवस्तु का अध्यक्ष याेगेन्द्र चाैधरी ले बताउनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्