कमेडी व्यङ्ग गरेर भाइरल भएका डडेलधुराका दाईको मादल बजाउदै दोहोरि झनै खतरा (भिडियो)



डडेलधुरा / ०८ साउन
डडेलधुराको झल्लारी धारापानीमा एकजना अचम्मैको कला भएका व्यक्ति भेटिएका छन।

राम बहादुर खत्री नामका ति व्यक्ति गित गाउन देखि कमेडी ब्यङ्ग गर्न एकदमै पोख्त छन्।

उनको स्वर पनि एकदमै राम्रो छ। उनि दोहोरि गाउन र कमेडी नाच नाच्न एकदमै सिपालु छन्।

उनको कला यति खेर सामाजिक संजाल तथा युटुबमा भाइरल भएको छ ।

४५/५० वर्ष उमेरका देखिने ति व्यक्तिमा रहस्यमय कला लुकेको छ। उनि संग गरिएको कुराकानी र उनको दोहोरि यहा प्रस्तुत गरेका छौ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्