दुई रिक्सा समिति एउटै




सैघाली खबर
दाङ २९ मंसिर । दाङमा दुई वटा अटो रिक्सा समिति एउटै बनेका छन् । लालीगुँरास अटोटेम्पो र ई रिक्सा यातायात प्रा.ली एउटै बनेका हुन । घोराहीमा दुवै समितीले एक आर्यक्रमको आयोजना गरी संयुक्त भएको घोषणा गरेका हुन लालीगुँरास टेम्पोका अध्यक्ष लुम बहादुर रावतबको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।लालीगुँरास टेम्पो यातायात प्रा. ली.का १ सय २५ र राप्ती इलोक्ट्रोनिकका पन्ध्र गरी जम्मा १ सय ४५ टेम्पो तथा इ रेक्सा समावेश गरिएको छ । अध्यक्ष रावतले जानकारी दिनुभयो । समिति एकपछि जिल्लामा नयाँ योजनाका साथ अगाडी बढ्ने वताउनुभयो । एउटै रिक्सा पनि फरक फरक समितिका हुदा यातायात सञ्चालनमा कठिनाई हुने वताउँदै त्यसका लागि दुवै समिति गाभिएको उहाँको भनाई ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्