भुपेन्द्र बुढाथोकीको ‘लाहुरेको कथा ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक



भदौ १० । आकाश बिकको स्वरमा रहेको ‘लाहुरेको कथा ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । आकाश बिक र भुपेन्द्र बुढाथोकीको शब्दमा मास्टर जेबीले गीतलाइ संगीत भरेका छन ।

भिडियोमा कृष्ण देव थापा मगरले फिचारिंग गरेका छन । फलानो फिल्मसले निर्माण गरेको भिडियोमा मोहन पुन मगरले भिडियोलाई खिचेका हुन । उक्त गीतलाइ बिशाल रोका मगरले निर्देशन गरेका छन । भिडियो आज शुक्रबार फलानो फिल्मस यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्