मन्त्री छान्न माओवादी हेडक्वाटर वैठक शुरु



जेठ २४, काठमाडौं–maoist-meeting-e1496804577179

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीका तर्फबाट पठाउने मन्त्रीहरुको नाम टुंगाउन माओवादी केन्द्रीय कार्यलय वैठक शुरु भएको छ ।वैठकले माओवादीका तर्फबाट सरकारमा नेतृत्व गर्ने मन्त्रीसहित अरु केही मन्त्रीको नाम टुंगाउने बताइएको छ । माओवादीभित्र मन्त्रीका आंकाक्षीहरु धेरै छन् ।
साभार रातो पाटी..………………..

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्